फर्केर हेर्दा २०८० : प्रवर्द्धन नहुँदा पनि उत्साहजनक पर्यटक आगमनको वर्ष
काठमाडौं । नेपालमा पर्यटक आगमन प्रवर्द्धन नै नगरे पनि प्राकृतिक वृद्धिको भरमा अहिले आएकै संख्यामा पर्यटक आउँछन् भन्ने गरिन्छ । पछिल्लो एक वर्ष नेपालले पर्यटन प्रवर्द्धनमा खासै खर्च गर्न नसक्दा बढेको तथ्यांकले समेत यही पुष्टि गर्छ । पछिल्लो एक वर्षमा १० लाख पर्यटक नेपाल आएका छन् । गत वर्ष चैत १६ देखि यो वर्ष चैत … Continue reading फर्केर हेर्दा २०८० : प्रवर्द्धन नहुँदा पनि उत्साहजनक पर्यटक आगमनको वर्ष
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed